शिक्षामा कोरोना आतंकः सचेतना र तयारी

शिक्षामा कोरोना आतंकः सचेतना र तयारी Published Date: Mar 9, 2020, आरके ढुंगाना विश्व स्वास्थ्य संगठनले चीनबाट सुरुभइ विश्वव्यापी महामारीको रुप ग्रहण गर्दै गइरहेको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उच्च जोखिमयुक्त देशको रुपमा नेपाललाई पनि समावेश गरेपछि यसको प्रभाव र सम्भावित जोखिमका सन्दर्भमा बहसहरु भइरहेका छन् । कोरोनाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि भयवित […]